ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू, व्यवसायिक उत्पादन भदौ १ गतेदेखि
टुरिजमफेस म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ […]
