पाटन दरबारको ऐतिहासिक घन्ट (फोटो)

वि.सं. २०७२ को भूकम्पले क्षति गरेको यस घन्टको पुनर्निर्माण समयमै नहुँदा कम्पनका कारण खम्बा ढल्न सक्ने जोखिमले सुरक्षाका कारण पछिल्ला केही वर्षदेखि घन्ट बजाउन बन्देज गरिएको छ । स्बिर : रासस
टुरिजमफेस
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको मल्लकालीन समयमा निर्माण गरिएको ऐतिहासिक घन्ट । वि.सं. २०७२ को भूकम्पले क्षति गरेपछि घन्टको कम्पनका कारण खम्बा ढल्न सक्ने जोखिमका कारण पछिल्ला केही वर्षदेखि घन्ट बजाउन बन्देज गरिएको छ ।
तस्बिर : रासस
वि.सं. २०७२ को भूकम्पले क्षति गरेको यस घन्टको पुनर्निर्माण समयमै नहुँदा कम्पनका कारण खम्बा ढल्न सक्ने जोखिमले सुरक्षाका कारण पछिल्ला केही वर्षदेखि घन्ट बजाउन बन्देज गरिएको छ । स्बिर : रासस