नेपाली सेनाको २२ सदस्यीय टोली मेडिकल राहतसहित म्यानमार प्रस्थान
टुरिजमफेस काठमाडौं । नेपाली सेनाको टोली मेडिकल राहतसहित भूकम्पले क्षति भएको म्यानमार प्रस्थान गरेको छ । नेपाल सरकारले निर्णयअनुसार सेना म्यानमार प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रमुख […]
