सहकारी प्रकरण : रवि लामिछानेसहित १४ जना विरुद्ध एकैपटक पक्राउ पुर्जी जारी (नामावली सहित)
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी गरिएको छ । कास्की जिल्ला अदालतले कात्तिक २ गते जारी गरेको पक्राउ […]
