मच्छेगाउँ, कीर्तिपुरबाट देखिएको उपत्यका सहित धरहरा र स्वयम्भूनाथ (फोटो)
टुरिजमफेस
मच्छेगाउँ, कीर्तिपुरबाट देखिएको काठमाडौँ उपत्यकाको विहंगम दृश्य, जहाँ सेतो धरहरा शहरको बाक्लो बस्तीमाथि गर्वका साथ उभिएको देखिन्छ।

मच्छेगाउँ, कीर्तिपुरबाट देखिएको स्वयम्भूनाथ ।

तस्बिरः सुप्रदीप्त न्यौपाने
