रुपन्देहीमा बुद्ध जन्मस्थल लुम्बिनी झल्कने पर्यटकीय गेट

टुरिजमफेस
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाखोलाको छेउमा पर्यटकीय गेट निर्माण गरिएको छ ।
नेपाल- भारत सीमा नाका बेलहिया नजिक बनेको गेट बुद्ध जन्मस्थल लुम्बिनी झल्कने प्रतीक बनेको छ । तस्बिर : रासस