नेपाल टेलिकमले स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बेस्डर बनायो
टुरिजमफेस काठमाडौं । नेपाल टेलिकमले नायिका स्वस्तिमा खड्कालाई ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ । स्वस्तिमाले टेलिकमको प्रवद्र्धनात्मक कार्यमा सघाउ पु¥याउनेछिन् । टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको […]
