पढ्दै, सिक्दै कमाउने कार्यक्रमका लागि सिद्धार्थ हस्पिटालिटी र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सहकार्य
टुरिजमफेस काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक […]
