चिस्यान गृह प्रयोगविहीन, सस्तो मूल्यमा बोटबाटै सुन्तला बेच्न किसान बाध्य
पर्वत । यतिबेला जिल्लाका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन्। जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। जिल्लाभित्र करोडौँको लगानीमा […]
