गोल्छा ग्रुपले दियो उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल
टुरिजमफेस काठमाडौं । गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर […]
