सरकारले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने, कति होला आम्दानी ?
टुरिजमफेस काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० […]