चिनियाँ दुतावासको भिसा भेरिफिकेसन नाममा कैलाश मानसरोवर जाने पर्यटकलाई समस्या, के गर्दैछ सरकार ?
टुरिजमफेस काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले भिसा भेरिफिकेसनको नाममा ढिलाइ गर्दा कैलाश मानसरोवर जाने पर्यटक समस्यामा परेका छन् । दुतावासले भिसा भेरिफिकेसनको नाममा दुई साता भन्दा बढी समय लगाइरहेको छ […]
