नेपाल-बङ्गलादेश पर्यटन सम्मेलन : ‘बङ्गालको खाडीदेखि हिमालयसम्म’ अभियान सुरु
टुरिजमफेस काठमाडौं ।नेपालमा बङ्गलादेशी पर्यटक बढाउने लक्ष्यसहित पर्यटन बोर्डले बंगलादेशमै अभियान सञ्चालन गरेको छ । नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई मजबुत बनाउँदै द्विपक्षीय सहकार्यलाई फराकिलो बनाउने लक्ष्यसहित ‘गन्तव्य नेपालः बङ्गालको खाडीदेखि […]
