दसैँमा दुई लाख ३७ हजारले यात्रुले गरे हवाई यात्रा, आन्तरिकतर्फ मात्रै २ हजार २ सय उडान
काठमाडौँ । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार असोज २४ गतेदेखि २८ […]
