पोषणविद्को प्रश्न : के दसैँभन्दैमा टन्न खानैपर्छ र ? ‘घरमै बनाएको खाना खाउँ, चिल्लो पिरो कम गरौँ’
काठमाडौँ । दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरूको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ […]
