बाघकै कारण विश्वको ध्यान बर्दिया आकर्षित, बर्सेनी पर्यटकको सङ्ख्या बढ्दो
टुरिजमफेस बर्दिया । नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया […]
