म्याग्दीको पदयात्रामा जाँदा बन्दोबस्तीका सामान बोक्नु नपर्ने
टुरिजमफेस म्याग्दी । म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने उक्त पदमार्ग […]