विदेशी पर्यटकले भरिभराउ भयो हुम्ला, सिमकोट विमानस्थलमा एकै दिन १४ उडान
सिमकोट । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले बुधवार एकै दिन १४ वटा उडान भरेका छन् । सडक मार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा नेपालगञ्जबाट […]
