सौराहाको पर्यटन प्रवर्द्धन गर्न जनकौली वनमा जिप सफारी सुरु
टुरिजमफेस चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको आडैमा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सेवा सुरु गरिएको छ । पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले यो […]
