रुकुम पूर्वमा अवस्थित सिस्ने हिमाल
टुरिजमफेस रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ खर्चिवाङबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्ने हिमाल । काला पत्थर जस्तै देखिन थालेका हिमाल हिमपातपछी सुन्दर देखिन थालेका छन् । तस्बिरः रासस
टुरिजमफेस रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ खर्चिवाङबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्ने हिमाल । काला पत्थर जस्तै देखिन थालेका हिमाल हिमपातपछी सुन्दर देखिन थालेका छन् । तस्बिरः रासस
टुरिजमफेस धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङ नगरपालिका- ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट । तस्बिर : रासस
टुरिजमफेस मुस्ताङको घरपझोङ गाउँपालिका(१ स्थित छैरो गाउँ, पृष्ठभूमिमा कालीगण्डकी नदी र आसपासको क्षेत्र । तस्बिरः रासस
टुरिजमफेस काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौँ टोखाको न्हुछें टोखा चाकु उद्योगमा चाकु बनाउन पकाएको सख्खर माड्दै व्यवसायी। यतिबेला उनीहरुलाई चाकु बनाउन भ्याइ नभ्याई भएको छ । टोखाका चाकु […]
टुरिजमफेस ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गुम्बाडाँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको गुम्बाडाँडा भ्युटावर। तस्बिरः रासस
टुरिजमफेस सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा पहेँलपुर भएर फुलेको तोरीबाली । तस्बिर : रासस
टुरिजमफेस दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँको खेतमा आहाराको खोजीमा रहेका परेवाका बथान । तस्बिर : रासस
साँझको हिमालः सिन्धुपाल्चोकको हैबुङबाट साँझ पर्दै गरेको अवस्थामा देखिएका हिमाल । मौसम सफा भएको दिन बिहानदेखि साँझसम्म हिमाल हेर्न सकिन्छ । तस्विर टुरिजमफेस
गोदावरी नगरपालिकामा पर्ने ललितपुरको लठ्ठभन्ज्याङबाट देखिएको, काभ्रेपलाञ्चोक र ललितपुरको सीमामा अवस्थित चापाखर्का र प्रिष्ठ भूमिमा फैलिएको मनमोहक जुगल हिमशृङ्खला। तस्बिर : सुप्रदीप्त न्यौपाने
टुरिजमफेस काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-८ मा बिहीबार बिहान लागेको हुस्सु र चिसो बढेपछि आगो ताप्दै गरेका स्थानीय । तस्बिरः रासस