फूलबारी पार्कमा स्काई साइक्लिङ खेलमा आन्तरिक पर्यटक
बुटवल उपमहानगरपालिका-२ मा रहेको मणिमुकुन्द सेन उद्यान अर्थात् बुटवल फूलबारी पार्कमा स्काई साइक्लिङ खेलमा आन्तरिक पर्यटक । यस उद्यानमा स्काई साइक्लिङप्रति पर्यटकहरूको आकर्षण बढेको छ। तस्बिरः रासस
