इतिहास बोकेको चोभार, भविष्य बोकेको सुख्खा बन्दरगाह
इतिहास बोकेको चोभार, भविष्य बोकेको सुख्खा बन्दरगाह । प्रकृति र पूर्वाधारको संगममा उभिएको काठमाडौंको बदलिँदो कथा । तस्बिर:सुप्रदीप्त न्यौपाने
इतिहास बोकेको चोभार, भविष्य बोकेको सुख्खा बन्दरगाह । प्रकृति र पूर्वाधारको संगममा उभिएको काठमाडौंको बदलिँदो कथा । तस्बिर:सुप्रदीप्त न्यौपाने
घरैघरको महासागरमाथि आकाश चिर्दै उडिरहेको विमान र दक्षिणकाली नगरपालिकाको हात्तीवनबाट देखिएको काठमाडौं सहर । तस्बिर : सुप्रदीप्त न्यौपाने
टुरिजमफेस तनहुँको बन्दीपुर गाउँपालिका – ४ स्थित गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएको सुन्तला सिलथोकमा ल्याएर ग्रेडिङ गरी बन्दीपुर, डुम्रे ,दमौली, पोखरा र चितवनलगायत बजारमा पठाउने तयारी गरिँदै । करिब २२ […]
टुरिजमफेस काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)द्वारा सोमबार काठमाडौँमा आयोजित ‘नेपाल–कोरिया इनर्जी कर्पोरेसन सेमिनार’मा कोरियाका राजदूत पार्क तइ योङ, उर्जा, जलस्रोत तथा सिँचाइ सचिव चिरञ्जीवी चटौत, संस्थाका अध्यक्ष […]
टुरिजमफेस काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले आफ्नो परम शान्ति र प्राकृतिक सुन्दरताको उत्कर्षमा छ । जाडोको मधुर मौसममा यहाँको पवित्र बगैंचा हरियालीले ढाकिएको छ । जहाँ मायादेवी मन्दिरको […]
टुरिजमफेस सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको मध्य भागमा रहेको घण्टाघर । घण्टाघरमा अहिले प्रत्येक घण्टामा आवाज दिने नयाँ घडी राखिएको छ । तस्बिर : रासस
टुरिजमफेस रामेछापको रामेछाप नगरपालिका-७ सुकाजोरका कृषक रामकुमार कार्कीको बगैँचामा लटरम्म फलेका जुनार । उनले आफ्नो १५ रोपनी जग्गामा व्यावसायिक जुनारखेती गरेका छन् । तस्बिरः रासस
टुरिजमफेस म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको नेप्टेचौर गाउँमा कालोपत्रको क्रममा रहेको बेनी-पाखापानी सडक र पृष्ठभूमिका रहेको धौलागिरि हिमाल । नेप्टेचौर गाउँको बिच भागमा सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका […]
टुरिजमफेस ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के क्षेत्रमा अवस्थित गुफा पोखरी । पूर्वी नेपालकै धार्मिक तथा प्राकृतिक गन्तव्यमध्ये एक गुफा पोखरीमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने […]
टुरिजमफेस गुल्मीको पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रबाट बिहीबार बिहान मिर्मिरे उज्यालोसँगै देखिएका डाँडापाखा र पृष्ठभूमिमा रङ्गीन आकाशको दृश्य । तस्बिर : रासस