सुदूरपश्चिमका पर्यटकीय क्षेत्र घुम्न आएका विदेशी पर्यटक
टुरिजमफेस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा नेपाल घुम्न आएका विदेशी पर्यटक । तस्बिरः रासस
टुरिजमफेस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा नेपाल घुम्न आएका विदेशी पर्यटक । तस्बिरः रासस
टुरिजमफेस कर्णाली प्रदेशको कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमाक्षेत्रमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्र । पाटनभित्र त्रिवेणी, खेतीबेती, बडीमालिकालगायत हरियाली फाँटहरूले यो क्षेत्रको आकर्षण थपेको छ । तस्बिर […]
टुरिजमफेस बागलुङ बजारबाट बिहीबार बिहान देखिएको धौलागिरि हिमाल । हिमालमा बिहानीको घाम पर्दा आर्कषक देखिएको छ । तस्बिर : रासस
टुरिजमफेस काठमाडौं । काठमाडौँको सुन्धारास्थित धरहरालगायत आसपास क्षेत्रको ड्रोनबाट खिचिएको दृश्य । तस्बिर : रासस
टुरिजमफेस जुम्लाको तिला गाउँपालिका–५ स्थित नुवाकोट गाउँका महिला ओखलमा धान कुट्दै । यस भेगमा अझै पनि परम्परागत तरिकाले मकै र गहुँ घट्टमा पिस्ने र धान ओखलमा कुट्ने चलन कायमै रहेको […]
टुरिजमफेस काठमाडौं । मौसम खुलेपछि पर्यटकीय राजधानी पोखराबाट आइतबार बिहान देखिएको माछापुच्छ्रे र हिमश्रृङ्खला । तस्बिर : रासस
टुरिजमफेस दसैँ, तिहार नजिकिएसँगै मुस्ताङबाट देशका विभिन्न सहरहरुमा बिक्रीको लागि लैजान मुस्ताङको मार्फामा ल्याइएका भेडाका बथान । तस्बिर : रासस
टुरिजमफेस पोखरा महानगरपालिका- ३१ सुन्दरीडाँडा नजिकै भञ्ज्याङबाट देखिएको बेगनास ताल, माझिकुना र आसपासका क्षेत्र। तस्बिर : रासस
टुरिजमफेस सिन्धुलीको तीनपाटन गाउँपालिका–७ गौरीगाउँस्थित बारीमा हलो जोत्दै प्रेममाया श्रेष्ठ । श्रीमान् विदेश गएपछि विगत तीन वर्षदेखि आफूले हलो जोत्दै आएको उनी बताउछिन् । तस्बिरः रासस