महाशिवरात्रि पर्व मनाउन आएका साधुसन्त (फोटोसहित)
टुरिजमफेस
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा आएका साधुसन्तहरु ।



महाशिवरात्री पर्वको अवसरमा केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा शनिबार सयपत्री फूलले सिङ्गारिँएको छ ।
तस्बिरः रासस
