गुराँस पार्कमा पेन्गुइन
टुरिजमफेस
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित गुराँस पार्कमा राखिएको पेन्गुइन चराको प्रतिमा । पेन्गुइन मुख्यतः अन्टार्कटिका क्षेत्रमा पाइने उड्न नसक्ने जलचर चरा हो । सेतो र कालो रङ्गको मिश्रणमा देखिने यो चरा पानी र जमिन दुवैमा बस्न सक्छ । यसले स–साना माछा तथा जलचर जीवहरूलाई पानीमुनि डुबेर आहाराको रूपमा शिकार गर्छ । तस्बिरः रासस
