तापक्रम वृद्धिले माघमै फुल्यो लालीगुराँस
टुरिजमफेस
पर्वतको जलजला गाउँपालिका-९ बनौको जङ्गलमा फुलेको लालीगुराँस । विगतका वर्षहरुमा फागुन अन्तिम सातामा फुल्ने लालीगुँरास तापक्रम वृद्धी भएसँगै माघमै फुल्न थालेका छन् । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा /रासस
