एसियन कुराश च्याम्पियनसिपमा प्रशान्तलाई कास्य पदक
टुरिजमफेस काठमाडौं । नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका छन् । दक्षिण कोरियाको चेओङ्जु सहरमा भएको उक्त प्रतियोगितामा प्रशान्तले जुनियर पुरुष ४२ किलोमुनि तौल समूहमा […]
