गृहमन्त्रीको पत्रकार सम्मेलन : ‘अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा कुन मन्त्रीले राजीनामा दिएका छन् ?’

टुरिजमफेस काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको बताएका छन् । प्रतिपक्षी दलले संसदमा सम्बोधन गर्न नदिएपछि आफ्ना […]