पर्यटकीय जिल्ला मुस्ताङमा माओवादी केन्द्रको पार्टी कार्यालय शिलान्यास
मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका […]
