पर्यटक डाकिरहेको मुस्ताङको ‘रातोपहाड’, यस्तो छ पहाडवारे धार्मिक किंवदन्ती
टुरिजमफेस मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो […]
