अरु जग्गा बाँझो राखेर विदेश गए, तिवारी भने बाँझो जग्गामा खेती गर्न नेपाल आए

स्याङ्जा । विदेशबाट फर्किएका एक युवाले स्याङ्जामा व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै […]