पोर्चुगलमा कामदार भिसा बन्द, ठगीधन्धाबाट बच्न आग्रह
टुरिजमफेस पोर्चुगल । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै यही […]
