भदौसम्ममा भित्रियो दुई खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्म रु दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको […]
