पर्यटकको ध्यान खिच्न मेला महोत्सवमा आकर्षण बन्दै झाँक्री नाच
टुरिजमफेस बागलुङ । एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन । गाउँमा कोही बिरामी परे उपचारका लागि झाँक्रीकहाँ लैजाने चलन थियो । अहिले धेरै ठाउँमा स्वास्थ्य संस्था […]
