पर्यटकका लागि मुख्य आकर्षण रहेको फेवातालमा बढ्यो प्रदूषण
टुरिजमफेस
पर्यटकीय राजधानी पोखराको मुख्य आकर्षण फेवातालमा फिर्केखोलाबाट बगेर आएको फोहोरमैलाले प्रदूषण बढाउँदै । पोखरा बजारको बीच भागबाट बग्ने उक्त खोलाले प्रत्येक वर्ष ढुङ्गा, माटो र प्लास्टिकजन्य फोहोर तालमा थुपार्दा ताल क्रमशः पुरिँदै जमिनमा परिणत हुने जोखिम बढेको देखिन्छ।

तस्बिर : रासस
