सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा बढ्न थाले, बेलैमा ध्यान दिएर ठूलो क्षतिबाट बच्न आग्रह
टुरिजमफेस काठमाडौं । सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते […]
