पर्यटन विभागको महानिर्देशकमा रेग्मी
टुरिजमफेस काठमाडौं । सरकारले पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव नारायणप्रसाद रेग्मीलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगत विभागमा यसअघि रुद्रप्रसाद पण्डित महानिर्देशक थिए । उनको राष्ट्रिय योजना […]
