भैरहवा क्षेत्रमा ग्यास अभावको गुनासो, आयात भने सामान्य
सिद्धार्थनगर । भैरहवा आसपासका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। भन्सारबाट ग्यास आयात नियमित रूपमा भइरहेको बताइए पनि स्थानीय बजारमा भने उपभोक्ताले सहज रूपमा […]
