बैंकलगायत व्यक्तिगत सम्पत्ति लुट्ने २१ जना पक्राउ
टुरिजमफेस काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने २१ ज्ना पक्राउ परेका छन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । गएरातिदेखि नेपाली सेनाले देशको सुरक्षा कमाण्ड सम्हालेकोे […]
