जेनजी प्रदर्शन हिंस्रक बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
टुरिजमफेस काठमाडौं । जेनजी पुस्ताले सरकारविरुद्ध सुरु गरेको पहिलो दिनको आन्दोलन हिंस्रक बनेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कफ्र्यू जारी गरेको सूचनामार्फत जनाएको […]
