जलवायु परिवर्तनले सुक्न थाले पर्यटकीय शुक्लाफाँटा निकुञ्जका ताल
टुरिजमफेस कञ्चनपुर । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । […]
