विपद्ले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन निर्माणमा जोड
टुरिजमफेस काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले क्षति पुर्याएको विपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा अस्थायी डाइभर्सन निर्माणमा जोड दिएको छ । क्षतिग्रस्त सडकका कारण सवारी साधन […]
