बंगलादेश पुगेर नेपाली टोलीले भन्यो– पर्यटक स्वागतका लागि नेपाल तयार छ
टुरिजमफेस काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न १२ औं एशियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा […]
