प्रकृतिबाट समृद्धिको खोजी : आमपानी झरना क्षेत्र व्यवस्थित गरिएपछि पर्यटकको चहलपहल, स्थानीयले पाए रोजगारी
टुरिजमफेस कैलाली । कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ लाग्ने हो भने चुरे पहाडको फेदमा एउटा मनमोहक दृश्य देखिन्छ, आमपानी झरना । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको […]
