बिहेको एक वर्ष नपुग्दै सम्बन्ध बिच्छेद गर्दै एलिना चौहान र विष्णु सापकोटा, एलिनाले दर्ता गरिन् अदालतमा सम्बन्धविच्छेदको मुद्दा
टुरिजमफेस काठमाडौं । बिवाह गरेको एक वर्ष नपुग्दै गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । झापाकी एलिनाले बाग्लुङका विष्णु सापकोटासँग गएको बैशाखमा बिहे गरेकी […]
