सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा, विदेशमा पनि सेवा विस्तारको लक्ष्य
टुरिजमफेस काठमाडौं । नेपालको हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ । सिद्धार्थको यात्रा सन् १९९८ मा कैलालीको टीकापुरबाट सामान्य होटलको रूपमा सुरू भएको थियो । अहिले कम्पनीले […]