पर्यटकलाई बाजागाजासहित स्वागत गर्दै मुस्ताङमा पनि मनाइयो विश्व पर्यटन दिवस
टुरिजमफेस मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन […]
