भारतीय कृषिमन्त्री भन्छन्–नेपाल र भारत मिलेर कृषिको आधुनिकतामा काम गर्न आवश्यक
टुरिजमफेस काठमाडौँ । भारतीय कृषिमन्त्री शिवराज सिंह चौहानले नेपाल र भारत मिलेर कृषिको आधुनिकतामा काम गर्न आवश्यक रहेको बताएका छन् । नेपाल र भारतको कृषि अझै पनि पछौटे भइरहेको बेला […]