एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई
टुरिजमफेस काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको हराउँदै लुम्बिनी विजयी भएको हो […]
