रवि लामिछाने पक्राउ पर्ने आशंकापछि रास्वपा कार्यालयमा आकस्मिक भेलाको सर्कुलर
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा रहेका पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी […]
